बुधबार, बैशाख १९, २०८१

प्रमको स्वास्थ्यमा समस्या, उपचारको लागि अस्पतालमा

 काठमाडौ कार्तिक १२,  प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अचानक सूया देदिएपछि उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल जानुभएको जानकारी दिनु भएको छ ।

यसअभि प्रधानमन्त्री ओलीलाइ मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रहन दिएको सल्लाह अनुरुप उहाँ प्रम निवासमै आराममा रहनु भएको थियो । तर आज उहाँको स्वास्थ्यमा देखिएको समस्या चढावमा पुगेपछि त्रिवि शिक्षण अस्पताल जानु भएको हो ।  अस्पताल स्रोतवाट प्राप्त जानकारी अनुसार प्रम ओलीको शरीरमा गुल्कोजको मात्रा असन्तुलित भएको बुझिएको छ ।    प्रम ओलीलाइ मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल युनिट अर्थात (एमसिसियु)मा राखिएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु