काठमाडौ असार १३, बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम–नेपालको आयोजना एवम् प्लान नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा वाल सहभागिता संविधान देखि व्यवाहरसम्म भन्ने मुरा नारा सहित राष्ट्रिय बाल सहभागिता सम्मेलन २०७५ सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सत्रको क्रममा आज राजधानीमा महिला तथा बालबालिका मन्त्री थममाया थापाले बालबालिकाको सवालको महत्वलाई बुझेर नै बालअधिकार सुनिश्चिताका लागि बाल बालिका सम्बन्धी नयाँ ऐन बन्ने क्रममा रहेको जानकारी दिदै प्रस्तुत सम्मेलनबाट प्राप्त निष्कर्षलाइ समेट समेटेर कानुनको तर्जुमा गरिने जनाउ दिनु भएको छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगको माननीय सदस्य मोहना अन्सारीले बाल सहभागिताको कुरा घरबाटै सुरु गर्नु पर्ने माजोड दिनु भएको उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिव विष्णुदत्त गौतमले बाल सहभागितासँग सम्बन्धित मन्त्रालयले गरिरहेको कामको जानकारी गराउनुका साथै यस सम्मेलनमा मार्फत सुझाव सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्नका लागि पहलगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा सम्मेलनमा सहभागी वालवालिकाको तर्फबाट बोल्दै सुप्रिया कार्कीले निर्वाचित जनप्रतिनिधीहरुलाई बाल सहभागिताको विषयमा संवेदनशील बनाइनु पर्ने, स्थानीय तथा प्रादेशिकतहमा बाल संरक्षण तथा सहभागिता नीति बनाई त्यसको कार्यान्वयन गर्नु पर्नेमा आफ्नो अभिमत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा बालअधिकारकर्मी तथा पूर्व मानवअधिकार आयोगका सदस्य गौरी प्रधान , नागरिक समाजको तर्फबाट नेश्नलएक्सन एण्ड कोअर्डिनेटिङ्ग ग्रुप काअध्यक्षश्री कृष्ण चन्द्र आचार्यले बाल सहभागिता सहितको बालअधिकार सुनिश्चितगर्न वडा तह नै जिम्मेवार तथा क्रियाशिल हुनु पर्ने बताउनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान