शनिबार, बैशाख १५, २०८१

फलोअप :ग्राण्डीको छतमा हेलिकोप्टर दुर्घटना

  काठमाडौं असार १६,धापासीस्थित ग्राण्डी अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । प्रस्तुत घटना सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुसार चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्री लिने क्रममा दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा  सिम्रिक एयरको उक्र हेलिकोप्टर दुर्घटना भएको हो । नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा भएपनि कुनै मानवीय क्षति भने नभएको र हेलिकोप्टरको पखेटामा क्षति पुगेको थाह भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।