शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीद्वारा शाहको निधनप्रति दुःख व्यक्त

काठमाडौ जेठ ५,  प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्दै शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी गुमाएको जिकिर गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । फुटबल खेलाडी शाहको ५१ वर्षको उमेरमा ��त वैशाख ३१ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।