मङ्लबार, बैशाख २५, २०८१

पेट्रोलियम पर्दाथको मुल्य बढ्यो

 काठमाडौ बैशाख १९, नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा फेरि वृद्धि गरेको छ ।  बढ्दो मूल्यअनुसार पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु