शनिबार, बैशाख १५, २०८१

फेनक्यानको अध्यक्षमा मानन्धर निर्वाचित

काठमाडौं बैशाख १७,  फूड सप्लिमेन्ट्स व्यवसायीहरुको छाता संगठन नेपाल खाद्य, आयुर्वेद, न्यूटास्यिूटिकल तथा कस्मास्यिूटिकल समाज अर्थात फेनक्यानको  महाधिबेशन आज एक कार्यक्रमकावीच सम्पन्न भएको छ ।

बिसं २०७२ सालमा फेनक्यान स्थापना भएको प्रस्तुत संस्थाको आज सम्पन्न  महाधिबेशनले सुरेन्द्र मानन्धरको अध्यक्ष्यतामा ११ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ ।

अधिवेशन लगत्तै उहाँलाइ नेपाल औषधी थोक ब्यबसायी संघ प्रदेश न १.का संयोजक  केएल दास लगायतले शुभकामना सहित सफल कार्यकालको लागि बधाइ ज्ञापन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।