सोमवार, बैशाख २४, २०८१

यू–ट्यूबको मूख्यालयमा बन्दूकधारी महिलाद्दारा अन्धाधुन्ध गोली प्रहार, एकजनाको मृत्यु, तीन घाइते

 समाचार एजेन्सी/  चैत २१,  अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूबको मूख्यालयमा एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा एकजनाको मृत्यु, तीनजना घाइते भएका छन ।  समाचार एजेन्सीका अनुसार  बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहारपछि आफूलाई गोली हानी आत्महत्या गरेकी छिन् ।

त्यस्तै  जी न्यूजनका अनसार समाचारमा गोली प्रहारबाट घाइते ३६ वर्षीय एक व्यक्तिको अवस्था गम्भीर रहेको र घाइते व्यक्ति उक्त महिलाको प्रेमी रहेको स्थानीय प्रहरीले आशंका  गरेको उल्लेख गरिएको छ । गोली लागेर ३२ र २७ वर्षीया दुई महिला घाइते भएका छन् । जसमध्ये ३२ वर्षीया महिलाको अवस्था नाजुक रहेको बताइएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031