शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ साङ्गेतिक स्रष्टा एवम पत्रकार उप्रेतीको जन्मोत्शवको नयाँ कोशेली

काठमाडौं साउन ८ ,

युवा साङ्गेतिक स्रष्टा एवम पत्रकार गणेश उप्रेतीले आफनो जन्मोत्शवको अवसर पारेर नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । इशारा ले नबुजे ढुक्ढुकी लाई सोधी हेर वोलको प्रस्तुत सौगातमा  जिना रसाइलीको सुमधुर आवाज ,मनराज नकर्मी संगीत रहेको छ भने संगीत संयोजक भुपेन्द्र रायमाझीले गर्नुभएको छ ।

त्यस्तै श्रीराम रायमाझीको मिक्सिङमा AREENA ENTERTAINMENT को प्रस्तुति रहेको यो संगीत सौगात कोभिड संक्रमणको जोखिमकावीच जारी बन्दाबन्दी अवस्थामा रेडियो नेपालमा रेकर्ड भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।