शनिबार, बैशाख १५, २०८१

**** झल्किन्छ तिम्रो पुर्खा अनि खानदान ****

काठमाडौ असार २६ /सनतकुमार थापा  

जो कसैको सालिनतालाई कमजोर नठान !
भद्र सालिन मानिसको ईज्जत गर्न जान !!

यसै बाट हुने छ मानिसको बास्तविक पहिचान !
सालिन र भद्र हुने हुन्छ उसमा वंसाणुगत गुण !!

सालिन र भद्रले कहिले गर्दैन हेर लोभ लालच !
स्वाभिमान र ईमान्दारीतामा रहन्छ सधै अटल !!

धैर्य र ईमान्दारको अवस्य हुन्छ सहि मुल्यांकन !
सफलता मिलोस सधै ईमान्दार भद्रको पहिचान !!

सधै सत्मार्गमा अघि बढी गर सबैको कल्याण !
यसै बाट झल्किनछ तिम्रो पुर्खा अनि खानदान !!

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।