शनिबार, बैशाख १५, २०८१

प्रशासनले भन्यो-जारी बन्दाबन्दीका आदेशकावीच अत्यावश्यक सेवाबाहेक अन्य बजार खोल्न मिल्दैन

काठमाडौं जेठ २३, काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय गरेको

कोभिड १९ नियन्त्रणका लागि गत चैत ११ देखि निरन्तर जारी हुँदै आएको बन्दाबन्दीका वीच अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खोल्ने जस्ता कामकारवाही भएसंगै प्रशासनले बन्दाबन्दीमा बजार तथा पसल खोल्न नमिल्ने जनाउ सहित यसको लागि सरकारको निर्णय नै आउनुपर्ने बताएका छन ।

जानकारीदिदै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात [सीसीएमसी] मा छलफल पछि मात्र यो विषयको प्रक्रिया अगाडि बढ्ने जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।