शुक्रबार, चैत्र १६, २०८०

अमेरिकन प्रोजेक्ट [एमसीसी] को खारेजी माग गर्दै प्रदर्शन

  • अनुप प्रधान

काठमाडौं जेठ २३, विहिवार राजधानी स्थित माइतीघर मण्डलामा अमेरिकन प्रोजेक्ट [एमसीसी] को खारेजी माग गर्दै प्रदर्शन गरिएको छ ।विदेशी प्रोजेक्टलाई नेपालमा कुनै हालतमा पनि लागु गर्न नदिने भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधिले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रमा नेपाल सरकारबाट एमसीसी खारेज नभए सम्म आफ्नो जनस्तरबाट निरन्तर प्रदर्शन गर्ने बताउदै सरकार विरुद्ध समेत नारावाजी गरेका थिए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।