शुक्रबार, बैशाख १४, २०८१

‘बिहीबार सार्वजनिक बिदा नभएको गृहको प्रष्टोक्ति

काठमाडौ मंसिर २५,  बिहीबार मनाइने उधौली पर्व र योमरी पुन्ही –ज्यापु दिवस-को अवसरमा सार्वजनिक बिदा रहेको भन्ने व्यापक हलभएसंगै गृहमन्त्रालयले विहिवार सार्वजनिक विदा नभएको जानकारी दिएका छन ।

भित्तेपात्रोहरुमा विहिवारका दिन रातोघेरा सहित सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिदै सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।