शनिबार, बैशाख १५, २०८१

तमु ल्होसार पर्वमा सार्वजनिक बिदा

काठमाडौं पुस १४, गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा मंगवलार अर्थात पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।