शनिबार, बैशाख १५, २०८१

३७ लाख पाँच हजारको चेक सहित हुण्डी कारोवारी सत्यनारायण पक्राउ

काठमाडौ मंसिर २,  नेपाल प्रहरीले ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा राजधानीको कामपा वडा न १४ कुलेश्वरबाट भारतीय नागरिक सत्यनारायण प्रसाद लाई पक्राउ गरेको छ ।

त्यस्तै प्रक्राउ परेका सत्यनारायण प्रसादको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको जनाउँदै बरामद भएको । पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।