शुक्रबार, बैशाख १४, २०८१

नेपाल प्रहरीमा ३ हजार ५९६ दरबन्दी थप

काठमाडौ असोज २८,  मन्त्रिपरिषद्को निर्णयअनुसार ७५ हजार ९२७ दरबन्दी रहेको नेपाल प्रहरीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक र ३ प्रहरी उपरीक्षकसहित ३ हजार ५९६ दरबन्दी थप भएको छ

त्यस्तै थप भएका दरवन्दीमा पूर्णताकालागि प्रक्रिया शुरु भइसकेको जनाउँदै प्राविधिकसहित तीन प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २९७ प्रहरी सहायक निरीक्षक, ६८३ प्रहरी हवल्दार, दुई हजार २१६ प्रहरी जवान रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।