शनिबार, बैशाख ८, २०८१

राजपुर बमकाण्डका आरोपी निलम्बित काङ्ग्रेस सासंद आलमको म्याद थप

काठमाडौं असोज २८ ,रौतहट जिल्ला अदालतले विस २०६४ को राजपुर बमकाण्डको अनुसन्धानको क्रममा पक्राउ परेका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाइ थप ७ दिन हिरासतमा राख्दै अनुसन्धान गर्न म्याद थप गरेको छ ।

प्रहरीको तर्फबाट अनुसन्धानको लागि समय माग भएसंगै न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद थप गरेको हो । म्याद थपपछि निलम्बित सांसद आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।