शुक्रबार, बैशाख १४, २०८१

औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल

मन्त्रालयद्दारा अदालतीय आदेशको सम्मान : 
काठमाडौ असोज ७,  औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुन : नारायण ढकालले जिम्मेवारी पाउँनु भएको छ ।

यसअघि ११औँ तहमा कार्यरत ढकाललाइ कर्मचारी समायोजनअन्तर्गत स्वास्थ्य मन्त्रालयले राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको निर्णय कार्यान्वयनमा विमति जनाउँदै सर्वाेच्च अदालतमा दायर रिट दायर गर्नु भएको थियो ।

दायर रिटउपर गत साउन २१ गते सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वाेच्चले दिएको आदेश अनुरुप गत असोज ५ बाट उहाँ पुन विभागीय जिम्मेवारीमा आउँनु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।