शुक्रबार, कार्तिक २९, २०७६
कला/साहित्य ताजा

सधै अगाडी बढिन्छ……..

  -सनतकुमार थापा –

बच्चै देखि काजीसाब उपाधिले ओतप्रोत भएकोले हो की खै ! 
बिहान बिहानै घर दैलोमा चाकडी बजाउन पटक्कै जानेको छैन !!

आदरणीय ब्यक्तीत्वहरू यहाहरूले नमिठो नमान्नु होला! 
बिवेकशिल एवं न्यायिक भै आफ्नो कर्तब्य पुरा गर्नु होला! ! 

नजान्नु र थाहा नपाउनु मानिसको भुल हैन कमजोरी चाहि होला ! 
यसैलाई मुल्यांकनको आधार बनाई कसै प्रति अन्याय नगर्नु होला! ! 

धर्तीको माटो समाई निष्पक्ष र निर्भिक भै कदम चाल्नु होला! 
छातीमा हात राखि बिगतको मुल्यांकन गरी निर्णय गर्नु होला ! ! 

कुनै पनि अन्न र फसलको बिऊ नमास्नु जोगाएर राख्नु होला ! 
ईमान्दारको कदर गरी असल सुशासन कायम गर्नु होला! ! 

खुशामत र जि हजुर गर्ने गुण त रगतमै छैन स्पष्ट मात्र बोलिन्छ  ! 
जिवनमा जे जसो आई पर्छ सन्तुष्टिका साथ सधै अगाडी बढिन्छ ! ! 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू