शनिबार, बैशाख १५, २०८१

कीर्तिपुरमा ४ रिक्टरको भूकम्प, काठमाडौमा परकम्पको ठूलो धक्का महसुस

काठमाडौ फागुन ४,  कीर्तिपुर आसपासका क्षेत्रलाइ केन्द्रबिन्दु बनाउँदै ४ रिक्टर स्केलको परकम्प भएको छ । साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जनाउँदै केन्द्रविन्दु नगिच भएक कारण परकम्पको काठमाडौमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।