शुक्रबार, बैशाख १४, २०८१

५ दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची सहित)

काठमाडौ वैशाख १३,   गृह मन्त्रालयले एकैपटक ५ दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज जारी सरुवा सूचीअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुरमा सरुवा गरिएको छ । 

भक्तपुरका सिडिओ द्रोण पोखरेललाई सर्लाही लगिएको छ भने बर्दियाका सिडिओ नारायणप्रसाद भट्टराईलाई गोरखामा सरुवा गरिएको छ । त्यस्तै गोरखाका सिडिओ जितेन्द्र बस्नेतलाई चितवन पुर्‍याइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।