काठमाडौं मंसिर १२ , विश्व हिन्दु महासंघ अन्तराष्ट्रियले मंसिर १४ देखि १७ गतेसम्म काठमाडौमा सपन्न हुने भनिएको एशिया प्यासिफिक समिट २०१८ को सवालमा सत्तारुढदल नेकपा र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता माधव कुमार नेपालले देखाएको सक्रियता एवम् निर्वाह गर्दै आइरहेको भूमिका मुलत ९४ प्रतिशतभन्दा बढी ओमकार परिवारको भावनामाथि गम्भीर प्रहार भएको जनाएको छ ।
राजधानीमा आज एसिया प्यासिफिक समिटको आयोजनाले पार्ने दुरगामी प्रभावको सन्दर्भमा पत्रकार सम्मेलन मार्फत विश्वहिन्दु महासंघको धारणा सार्वजनिक गर्दै विभिन्न ४५ देशका उच्च अधिकारीहरुको सहभागीतामा शान्ति, विकास, सुशासन, जलवायु परिवर्तनलगायतका विषयमा राजधानीमा छलफल गर्दै विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले हुने भनिएपनि मुलत समिट क्रिश्चिय धर्म विस्तारका लागि भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले मुलुकभर हत्या हिंसा बढिरहेको समयमा शान्ति सुरक्षार्थ र जनताको सरोकारको विषय चासो राख्नुपर्ने समयमा सरकार क्रिस्चियन धर्म प्रचारमा लागेको बताईदै आज राज्यवाटै राष्ट्रिय स्वाधिनतामाथि खतरा पैदा भएको बताए ।साथै उहाँले सम्मेलनका आयोजक भनिएका चर्चसँग आवद्ध युनिभर्सल पीस फेडेरेसन संस्था सामु सरकार दुधेवालकका रुपमा जे भन्यो त्यो नै हवस भन्दै लागि पर्दै मुलुकको अस्मितालाइ नामेट गर्ने परिपञ्च भएको भन्दै महासंघले सरकार सरकारका रवैया आपत्ती जनक भएको बताए ।
त्यस्तै चौतर्फी दवाव र आलोचना पछि युनिभर्सल पीस फेडेरेसन नामक गैरसरकारी संस्था आयोजक र नेपाल सरकार र सङ्घीय संसद् सहआयोजककोरु पमा प्रचार गरिएको उक्त कार्यक्रमको सहआयोजकबाट नेपाल सरकारको नाम हटाइए पनि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यक्रम यथावत रहनु भनेको जनताको आक्रोस आलोचनाबाट बच्न सरकारले सम्मेलनमा सहभागी हुन आउँने विशिष्ट व्यक्तिलाई निमन्त्रणा गर्न र उहाँहरुको सुरक्षा तथा यातायात व्यवस्थापनका लागि सरकारको भूमिका आवश्यक भएको जनाउ दिदै सरकारले आफ्नो दोहरो भूमिका प्रर्दशन गर्दै मुलुकमा इशाइकरण वातावरणलाइ मलजल गर्दै आएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि त्यस्तो नहुँदो हो त नेपाल सरकार सहआयोजकको भूमिकामा नरहेको जनाउ दिएसंगै प्रधानमन्त्रीलगायतका विभिन्न मन्त्रीहरुको संलग्नता र पूर्वनिर्धारित कार्यक्रम यथावत राख्नुले राज्य स्वयमले जनतका आँखामा छारो हाल्ने काम गरेको प्रमाणित भएको जिकिर गरिएको छ।’
यहाँ सम्मकी जनताको आँखामा छारो हाल्न समिट आयोजक समितको संयोजक भनिएका नेता नेपाल र आयोजक समितिका सहसंयोजक तथा युनिभर्सल पीस फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकालले जनताको आँखामा छारो हाल्दै समिट आयोजनाको घोषणा संगै बढ्दो जनदवाव एवम आलोचनालाइ मथ्थर पार्न रातारात नेपाल सरकार सहआयोजक नभइ सहयोगी भएको बताउँनु त्यस्तै सम्मेलनको लक्ष्य एक अन्तर निहित लक्ष्य अनेक अन्र्तगत क्रिश्चियन धर्मको प्रचार र विस्तारको लागि होइन पर्ने सूचना प्रवाह गर्न भारतीय जनता पार्टीका नेता विजय जोलीलाइ हिन्दू धर्मका कटटर अनुयायी भएको भन्दै प्रस्तुत गर्नु लगायतका कारण राज्य मुलकको सनातन धर्म नामेट गर्न लागि परको ज्वलन्त प्रमाण भएको जनाउ दिएकी छिन ।
पत्रकार ससम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष प्रमोद चौरडियाले राज्यको यो नियती अर्थात धर्मान्तरमा कुख्याति कमाएका संस्थालाई सरकारले प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’को चरित्र देखाएको बताउँदै भने समिटको नाममा विगतमा मुलुकलाइ धर्म निरपेक्षता घोषणा गराईयो अव क्रिश्चियनको प्रभावमा ॐ कार परिवार र सनातन हिन्दू धर्म नामेट गर्ने खेल सुरु गरेको आरोप लगाए । यसअर्थमा महासंघले समिटको विरोधमा र हिन्दूत्वको रक्षाको लागि विरोधका कार्यक्रम सञ्चालन गर्न हिन्दूवादीलाई आग्रह गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान