शुक्रबार, बैशाख ७, २०८१

उपत्यकामा चल्ने सवारी–साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोर–बिजोर प्रणाली

काठमाडौ मंसिर १२,  मंसिर १४ देखि १७ गतेसम्म काठमाडौमा  सम्पन्न हुने  एशिया प्यासिफिक समिट २०१८ लाइ दृष्टिगत गर्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा चल्ने सवारी–साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोर–बिजोर प्रणालीसमेत लागू गरेको छ ।

महाशाखाका अनुसार समिटमा अतिविशिष्ट तथा विशिष्ट पाहुनाको आगमनलाई ध्यानमा राखेर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी–साधन चल्न पाउने गरि व्यवस्थापन गरिएको जनाएको छ। साथै अत्यावश्यक सेवा प्रेस र शैक्षिक संस्थाका सवारी–साधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031