शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ बोगटीको हप्पी भ्यालेन्टाईन

काठमाडौं  फागुन २, गायक बाबु बोगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बोगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।