शनिबार, बैशाख १५, २०८१

नेकपाको सचिवालय बैठक: पार्टी प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौ कार्तिक ५, प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले पार्टीका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तीन महीनाअघि आफ्नो जिमेवारीबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । बैठक पछि पत्रकारहरुलाइ निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले आफ्ले त्यसवेला प्राडा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएलगत्तै दिएको राजीनामा अस्वीकार गरेको जानकाी सदन् भएको हो ।

त्यस्तै  नेता माधवकुमार नेपालले यसअघिको सचिवालय बैठकको निर्णय अर्थात प्रदेश अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सचिवालयको निर्णय प्रति असहमति जनाउँदै दर्ता गराएको असहमति पत्र उपर छलफल सहित पत्रमा जिकिर गरिएको प्रस्तावमा समेत घनिभुत छलफल भएको  बाँकी कार्यसूचीमाथि छलफल गर्न कात्तिक ७ गते बस्ने   बैठकले    पार्टी  एकीकरण,  , सरकार सञ्चालनलगायत विषयमा  छलफल प्रारम्भ हुने  जानकारी दिदै  अघि आइतबार बसेको सचिवालय बैठकले रामवीर मानन्धरले सांसद सदस्यबाट राजीनामा दिन नपर्ने निर्णय गरेको  जानकाी दिनु भएको  छ ।  साथै  कात्तिक १२ र १३ गते  स्थायी कमिटी बैठक बस्दै  थप नितिगत निर्णय गर्ने  निर्ण भएको  उहाँले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।