शुक्रबार, बैशाख १४, २०८१

ठगी आरोपमा चौधरी र कर्माचार्य पक्राउ

काठमाडौ फागुन १८, महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीको प्रलोभन सहित रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ ।  प्रहरीका अनुसार अभियुत्तद्दयले आफुहरुलाइ अमेरिका पठाइदिन्छु भन्दै उक्त रकम ठगेको भन्दै पिडितहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।