बिहिबार, बैशाख २०, २०८१

उपत्यकामा मेघगर्जनसहित वर्षा

 काठमाडौ फागुन १८, आज साँझ काठमाडौं उपत्यकामा हुरी बतास र मेघगर्जनसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको जनाएको छ ।  विभागका अनुसार काठमाडौको अधिकतम २५.८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728