शनिबार, बैशाख १५, २०८१

जिम्बावेसँग ११६ रनले पराजित नेपालको खेल तारिफयोग्य

काठमाडौ फागुन २० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले आक्रामक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको थियो भने जवाफमा ३८१ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रनमात्र बनाउन् सकेको थियो । यद्यपी नेपालको खेल भने आफैमा तारिफयोग्य रहेको थियो ।

अब दोस्रो खेलनेपालले स्कटल्याण्डसँग खेल्ने छ । स्मरण रहोस  स्कटल्याण्डले आजै भएको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।