मन्त्रिक्वार्टर प्रयोजनका लागि ललितपुरको सैबुमा १४ ओटा भवन निर्माण गर्ने,
पुल्चोकमा रहेको मन्त्री निवासलाइ राजकीय अतिथिगृह बनाइने
काठमाडौं मंसिर २० , गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हालै सम्पन्न एशिया प्यासिफिक समिट २०१८’ को क्रममा प्रधानमन्त्री ओलीलाई नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै संस्थाकी प्रमुख हक जा हान मुनले दिएको एक लाख डलरको गुड गभर्नेन्स अवार्ड प्रति सञ्चारमाध्यमले गरेको टिप्पणी प्रति आक्रोस व्यक्त गर्दै प्रस्तुत पुरस्कार यसअघिका पूर्वप्रधानमन्त्रीहरुले लिइसकेको र त्यस वखत यस्तो कुनै विवाद नहुनु तर अहिले जसरी पुरस्कारलाइ विवादित बनाईएको छ त्यो किमार्थ राम्रो पक्ष नभएको बताउँनु भएको छ ।
साथै उहाँले प्रम ओलीलाइ प्राप्त उक्त पुरस्कार वरावरको रकमा नेपाल सरकारको तर्फबाट थप गरि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारको स्थापना गर्ने निर्णय मन्त्रीपरिषदले गरेको जानकारी दिनुभएको छ । त्यस्तै बैठकले ललितपुरको सैबुमा १४९ रोपनीभन्दा बढी क्षेत्रफलमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरुका लागि २७ ओटा आवास भवन र सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको आवासका लागि १४ ओटा भवन निर्माण गर्ने निर्णय गर्नुको साथै पुल्चोकमा रहेको मन्त्री निवासमा १० ओटा राजकीय अतिथिगृह निर्माण गर्ने र जग्गा अपुग भएमा राष्ट्रिय पुस्तकालयको जग्गा समेत उपयोग गर्ने निर्णय गरेको गरेको सरकार प्रवक्ता बाँस्कोटाले बताएका छन ।
मन्त्रिपरिषद्को बैठकबाट भएको १० बुँदे निर्णय अन्र्तगत सरकारले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
त्यस्तै महाकवी लक्ष्मी प्रसाद देवकोटाको आवासलाइ संग्राहलयमा रुपान्तरण गर्ने त्यस्तै दुर सञ्चारकम्पनीको प्रवन्ध निर्देशक नियुक्ति सिफारिसरका लागि ३ दिस्य समिति गठन, स्वास्थ्य विमा वोर्डको कार्यकारी निर्देशमा मोरङका रमेश पोखरेललाइ नियुक्त गर्ने र बन्चरे डाडामा फोहरमैला व्यवस्थापनको कार्याधिकार सहरी विकास मन्त्रालयलाइ दिने लगायतका निर्णय गरेको जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान