मङ्लबार, बैशाख २५, २०८१

उपकुलपतिद्दय घूस रकम आठ लाखसहित रङ्गेहात पक्राउ

काठमाडौ असार २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियारलाइ रु आठ लाख घूस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगका अनुसार प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनबापत सेवाग्राहीसँग घूस लिदै गरेको अवस्थामा उपकुलपतिद्दयलाइ उपकुलपति निवासबाट रङ्गेहात पक्राउ गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु