काठमाडौं फागुन १७, पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतीय लडाकु विमान चालक अभिनव वर्तमानलाई शुक्रबार फिर्ता गर्ने बताएका हुन्। बुधबारको हवाई आक्रमणका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसाल्दा उनी प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए। सोही क्रममा उनी पाकिस्तानी पक्षको नियन्त्रणमा पुगेका हुन्।
पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको तनावलाई मत्थर गर्न वर्तमानलाई फिर्ता पठाउने तयारी गरेका हुन् । शान्तिको संकेतका रुपमा उनलाई फिर्ता गर्न लागिएको खानले संसदलाई जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ।
भारतले सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको भोलिपल्टै पाकिस्तानले फिर्ता गर्ने बताएको हो। पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको तनावलाई मत्थर गर्न वर्तमानलाई फिर्ता पठाउने तयारी गरेका हुन् । शान्तिको संकेतका रुपमा उनलाई फिर्ता गर्न लागिएको खानले संसदलाई जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ। प्यारासुटबाट हाफ फालेर ज्यान बचाएका भारतीय लडाकु विमानका चालक वर्तमानलाई पाकिस्तानी भूमिमा पहिलो पटक महमद राजक चौधरीले देखेका थिए। भारतीय लडाकु देखेपछि उनी दौडिदै उनको नजिक पुगेका थिए।
भारतीय झण्डा लगाएको देखेपछि उनलाई पाकिस्तानी गाउँलेले घेरेका थिए। त्यो बेला आत्मरक्षाका लागि उनले हवाई फायर गरेका थिए। फायर खोलेपछि डराएका गाउँलेलाई झुक्याउँदै उनी भागेका थिए। उनले भाग्ने क्रममा समेत लगातार फायरिङ गरेका थिए।
स्थानीयले उनलाई निरन्तर लखेटिरहेका थिए। त्यही क्रममा उनी अप्ठेरो ठाउँमा लडेपछि स्थानीय पक्राउ गर्न सफल भएका हुन्। स्थानीयले पक्राउ गरेर कुटपिट गरेपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो। उनले भिडियो कुराकानीमा आफू पाकिस्तानी सेनाको नियन्त्रणमा सकुसल रहेको बताएका थिए। विभिन्न पत्रपत्रिकाबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान