काठमाडौं असार २६ , नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकमको व्यवस्थापन पक्ष प्रविधिको गुणस्तर विकास गर्न र कर्मचारीको दक्षता अभिबृद्धि गर्न तयार नभएको बताएको छ । भद्रकाली स्थित केन्द्रिय कार्यालयमा भएको साक्षात्कारमा बोल्दै युनियनका केन्द्रिय अध्यक्ष राजेन्द्र दाहालले टेलिकमको व्यवस्थापकीय समूह कर्मचारीको वृति विकास र प्रविधिको गुणस्तरीयताको विषयमा जिम्मेवार नदेखिएको बताए । ‘प्रतिस्पर्धाको समयमा सरकारी स्वामित्वको टेलिकमलाई व्यवस्थापन पक्षले गुणस्तरहीन बनाएको छ, कर्मचारीको वृती विकास गर्न तर्फ व्यवस्थापनको कुनै चासो समेत छैन,’ अध्यक्ष दाहालले साक्षत्कारमा बोल्दै भने ।
उनले संचालक समितिको लापरवाहीका कारण संचालमा आएका टेलिकमका सेवाहरु पनि प्रभावकारी हुन नसकेको आरोप लगाए ।
टेलिकमले संचालन गरिरहेको मोबाइल सेवा, इन्टरनेट सेवा लगायतमा चरम लापरवाही देखिएको भन्दै उनले जनताले गुणस्तरीय सेवा पाउनबाट समेत बञ्चित भइरहेको बताएका हुन । यसैगरी कर्मचारीको सरुवा, तालिम लगायतमा समेत संस्थाको सुधारमा आवाज उठाउँनेहरुलाई सरुवामा फरक फरक मापदण्ड बनाएर बञ्चित गर्ने गरिएको उनले जानकारी दिए । यसैगरी टेलिकम भित्र काम गर्ने कर्मचारीहरु न्यूनतम ज्यालाबाट समेत बञ्चित रहेको उनले बताएका हुन ।
युनियनले सो बारेमा पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गर्दै आएको बताइएको छ । युनियनले ११ असार देखि २५ असारसम्म संस्था भित्रको बेथिति सुधारको माग गर्दै कार्यालय अगाडी केही समय धर्ना समेत दिएका थिए । उनीहरुले कर्मचारी र संस्थाको सुधारमा व्यवस्थापन पक्षले ध्यान नदिए देशभरका टेलिकमका कार्यालयमा आन्दोलनका कार्यक्रम पुर्याइने जनाएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान