बुधबार, बैशाख २६, २०८१

सञ्चारमाध्यमको नवीकरण शुल्कमा पूरै छुट

काठमाडौ साउन १,  गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले सञ्चार माध्यमहरुको नवीकरण शुल्कमा सरकारले छुट दिने निर्णय भएको जनाकारी दिनु भएको छ ।
कोभिड १९ कने महामारीले भएको असरका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारीदिदै उहाँले
राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु