मङ्लबार, बैशाख ११, २०८१

कोभिड संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक मृत्यु

काठमाडौं साउन २ , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७३ बर्षिय एक कोभिड संक्रमितको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ बस्ने ती व्यक्ति मधुमेहको उपचारका लागि गएराति प्रतिष्ठानमा भर्ना भएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको बीपी प्रतिष्ठानले जनाएको छ । मृत्युसंगै गरिकाठमाडौं सायन २ , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७३ बर्षिय एक कोभिड संक्रमितको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ बस्ने ती व्यक्ति मधुमेहको उपचारका लागि गएराति प्रतिष्ठानमा भर्ना भएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको बीपी प्रतिष्ठानले जनाएको छ । मृत्युसंगै  गरिएको स्वाव परिक्षणको क्रममा कोभिड संक्रमण पोजिटिभ देखिएको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।