-रमा न्यौपाने [आर्या]-
सिङ्गो बिश्वनै कोभिड- १९को कहरबाट प्रताडित भइरहेको अवस्थामा नेपालमा पनि संक्रमणको भयावह स्थिती सिर्जना नहोस भन्दै सरकारले घोषणा गरेको लकडाउनको आज ७३ औ दिन पुगेको छ । चिनको वुहानबाट शुरु भएको कोभिड- १९ ले विश्वको २१३ देशलाइ आफ्नो प्रभावमा पार्दै मानव जीवन देखि त्यहाँको अर्थतन्त्रको सूचाङ्ककनमा समेत उथल पुथल पार्दै आइरहेको छ।
यहाँ सम्मकी विश्वमानचित्रमा आफुलाइ शक्तिशाली ठान्ने मुलक समेत कोभिडको कहरबाट त्रसित भएका छन । यसअघि अनेकन माहामारीबाट मुलकलाइ सहजै सुरक्षित अवतरण गराउन सफल मानिएका मुलक पनि यसपटक थलिएको अवस्था छ । यद्यपी कोभिड संक्रमण नियन्त्रणका लागि हरसंभव प्रयासमा जुटेका शक्तिशाली मुलुक अमेरिका, अस्ट्रेलिया ,जापान चिन लगायतले पनि यसको निचोड पहिल्याउन सकिरहेको अवस्था छैन ।
यसवीचमा कोभिड नियन्त्रणको भ्याक्सिन पत्ता लगाइ हालेपनि परीक्षण विना प्रयोग गर्न नमिल्ने भएकै कारण तत्काल यसको प्रयोग हुन सक्ने अवस्था किमार्थ देखिदैन । पछिल्लो डेटा हेर्ने हो भने आफैमा कहाली लाग्दो रहेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ लाख ९७ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ८८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १९ लाख नाघेको छ । त्यहाँ १ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यसवीचमा हाम्रो मुलुकको अवस्था हेर्ने हो भने पनि कोभिड संक्रमणका कारण गत चैत ११ बाट जारी बन्दाबन्दीको ४५ दिन पछि संक्रमितको सख्या मात्र नभइ संक्रमणकै कारण मृत्यु वरण गर्ने सख्या पनि बढ्दो रहेको छ । समयमानै राज्य सरकारले दुरदृष्टि बनाउन नसक्दा र परीक्षणको दायरालाइ फराकिलो बनाउँन नसक्दा जारी लकडाउनको ७३ औ दिन पुग्दा जनमानसमा थप आतंक सिर्जना भएको छ ।
लकडाउनका कारण सवै आर्थिक चलायामान थप्प भएको अवस्थामा कर तिर्न उर्दि जारी गर्ने राज्यका ठेकेदारको नैतिक विचलनले जनता रोगको संक्रमणको त्रास मात्र नभइ करको संक्रमणले समेत प्रताडित बन्न् बाध्य भएका छन ।
एकातर्फ जारी लकडाउन अर्कोतर्फ संक्रमितको सख्याका कारण यहाँको जनजीवन दिनानुदिन कष्टकर बन्दै गइरहेको छ । अत्याआवश्यक सेवा वाहेका सवै व्यापार व्यवसाय, उद्योग ,धन्दा कलाकारखाना बन्द रहेकै कारण हुँदा खाने र हुने खाने सवैको अवस्था नाजुक बन्दै गएको छ । तर पनि राज्य सरकार जनमैत्री बन्न सकेको छैन । राज्यको तर्फबाट न्यायोचित सम्बोधन हुन नसक्दा व्यापार , व्यवसाय सवै व्यवासायी पलायन हुनुपर्ने अवस्था सिर्जना हुन थालेका छ ।जनताले गरेको अपेक्षा केवल जिजिविसfमा सिमित भएका छन । संक्रमणबाट बच्न लकडानउनमा बस्दै गर्दा रोगबाट त बचिएला तर भोकबाट बच्न सकिने संभावना क्षिण हुँदै गएको छ । त्यसमाथि राज्यको तर्फबाट कर तिर्ने सवालमा उर्दीले त जनमानसमा थप विचलन ल्याएको अवस्था छ । जनतालाइ संक्रणबाट बचाउन् भन्दै लकडाउन गर्ने अनि लकडाउनका कारण सवै आर्थिक चलायामान थप्प भएको अवस्थामा कर तिर्न उर्दि जारी गर्ने राज्यका ठेकेदारको नैतिक विचलनले जनता रोगको संक्रमण त्रास मात्र नभइ करको संक्रमणले समेत प्रताडित बन्न् बाध्य भएका छन ।
‘लकडाउनका कारण सवै आर्थिक चलायामान थप्प भएको अवस्थामा कर तिर्न उर्दि जारी गर्ने राज्यका ठेकरदारको नैतिक विचलनले जनता रोगको संक्रमणको त्रास मात्र नभइ करको संक्रमणले समेत प्रताडित बन्न् बाध्य भएका छन ‘
त्यस्तै जसो तसो सामान्य दैनिकी सञ्चालन गर्दै आइरहेका भाँडामा बस्ने नागरिकको पिडा पनि उस्तै छ । एकातर्फ आय आर्जन हुने मार्ग सव अवरुद्ध अर्कोतर्फ त्रैमासिक भाँडा भुक्तानीको चिन्तासंगै अवरुद्ध शैक्षिक गतिविधिका कारण यत्र तत्र सर्वत्र असामान्य अवस्थाकावीच देखिएको अनेकन समस्या माथिको समस्याले नागरिकको जीवन बोझिलो बन्दै गइरहेको छ।त्यसअर्थमा राज्यले समयमानै थप निकास नपहिल्याउने हो भने संक्रमणको जोखिम भन्दा पनि आर्थिक अपराधिक मनोवृतिको थप भयावह जोखिम सिर्जना हुने देखिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान