काठमाडौं चैत २६ , नेपाल सनातन धर्म संस्कृति संगठनले हर्षोल्लासका साथ विक्रम संवत् मनाउन सबैलाई अनुरोध गरेको छ। विक्रम संवत् नेपालको मौलिक संवत् हो। सनातन धर्म संस्कृतिका विभिन्न पद्दतिहरूलाई विक्रम संवत्ले अभिन्न अंगको रूप अँगालेको जनाउँदै विक्रम संवतकै कारण विश्व मानव समाजमा नेपालको पुरानो र अलग धर्म संस्कृतिको पहिचान स्थापित गरेको जनाउँदै नयाँवर्ष २०७७ मनाउँन नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष अध्यक्ष पुष्पराज पुरुषले आज जारी विज्ञप्तिमार्फत यस्तो अनुरोध गरेको हो ।
त्यस्तै जारी विज्ञप्तिमा नयाँ वर्ष मनाउँने क्रममा विगत केहि महिना देखि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड -१९ को संक्रमणको त्रासले विश्वलाई नैत्रसित बनाएको विषम परिस्थितिमा नेपाल सरकारले यसको जोखिम मुलुकमा फैलिन नदिन जारी गरेको लकडाउनको आचारसंहिता पालना गर्न समेत आग्रह गरिएको छ ।
त्यस्तै नयाँ वर्षका दिन कुनै भिडभाड नगरि नयाँ वर्षका दिन आ आफ्नो घरमा, नजिकका मठमन्दिर, धार्मिक शक्ति पिठ, लगायत आस्थाका केन्द्रमा आ आफ्नो परम्परा अनुसार पुजा, पाठ, भजनकिर्तन र हवन आदि कर्महरू गर्ने गराउने, नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने, वैशाख १ गते साँझ सुर्यास्तमा शंख, घण्ट र डमरू बजाएर घरघरमा दियो बालेर नयाँ वर्षलाई स्वागत गर्न समे आग्रह गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान