काठमाडौ माघ १०, काठमाडौं महानगरपालिका वडा न १७ ठहिटीस्थित सामुदायिक शिक्षालय शान्ति शिक्षा विद्या मन्दिरमा अध्यनरत विधार्थीका लागि नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनको सहयोगमा सञ्चालन हुँदै आएको दिवा खाना कार्यक्रमका लागि दूतावासद्वारा थप सहयोग प्रदान गरेको छ।
विगतमा घट्दो विधार्थी सख्याको समस्याबाट पताडित बन्दै आएको शान्तिशिक्षा मन्दिरमा दिवा खाना कार्यक्रमको सञ्चालनसंगै विधार्थीको सख्यात्मक वृद्धिसंगै पठनपाठनको स्तर पन सुधारन्मुख बन्दै आएको अवस्था रहेको छ । प्राप्त पछिल्लो जानकारी अनुसार विद्यालयको नयाँ भवन समेत “एसियाली विकास बैङ्कको सहयोगमा र अमेरिकी दूतावासको सहयो सूचना प्रविधि ‘आइटी’ समेत व्यवस्थापन हुनेक्रममा रहेको बुझिएको छ ।
त्यस्तै आज एक कार्यक्रमकावीच इजरायली दूतावासले दिवा खाना कार्यक्रमका लागि विद्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरलाइ खाद्यान्न हस्तान्तरण गर्दै नेपालको शैक्षिक विकासमा इजरायलको सदैव सहयोग रहने बताउँनुभएको दुतावासद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यक्रममा रवीन्द्रकुमार शाक्य ,कामपा शिक्षा शाखा प्रमुख मोतिराज खनाल, विद्यालयका प्रअ लगायतले दिवा खाना कार्यक्रमको उपादेयतामाथि प्रकाश पार्दै सहयोगी हातको प्रशसा गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान