मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै , स्थानीय तह केन्द्रीत छलफल हुँने

काठमाडौ साउन २६,  संघीय ससंदका प्रमसख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठकले मुलत स्थानीय तहको अन्तरिम संरचनाको सवालमा छलफल हुने बताईएको छ ।

यसअघि शनिवार बसेको पदाधिकारीसहित बैठकले स्थानीय तहको संरचनाको सवालमा आवश्यक छलफल गर्दै निर्देशिका समेत तयार गरेअनुरुप आजको छलफलबाट उक्त निर्देशिकालाइ पारित गरिने बताईएको छ ।

प्राप्त जानकारी अनुसार स्थानीय तहमा समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा मर्च भएका वडा र गाविसका नेतृत्व सहमतिबाट टुंगो लगाउने काँग्रेसको तयारी रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु