मङ्लबार, बैशाख २५, २०८१

संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठकमा नारावाजी

काठमाडौ साउन १५ प्रतिनिधिसभाको आजको बैठकमा सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले बैठक अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले बैठक शुरु भएको बताएसंगै काँग्रेस र राजपाका सांसदहरू उठेर विरोध शुरु गरे पनि सांसदहरूले विरोध गरिरहेकै बेला सभामुख महराले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले नाराबाजी सहित वेल घेराउ गरे पछि सभामुख महराले साउन १६ गते २ बजे बस्ने गरि बैठक स्थगन भएको घोषणा गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु