मङ्लबार, बैशाख २५, २०८१

कोभिड जोखिम न्यूकरणका लागि सवारी साधनमा स्यानिटाइज (फोटो फिचर)

  • अनुप प्रधान

काठमाडौं बैशाख ५ , विश्वव्यापीका महामारीको रुपमा फैलिएको कोभिड- १९को बढ्दो जोखिमलाइ दृष्टिगत गर्दै काठमाडौं महानगरपालिकाले भक्तपुर रेडक्रससँगको सहकार्यमा भक्तपुर प्रवेश गर्ने सबै किसिमका सवारीमा विहिवारबाट  सवारीसाधन निसङ्क्रमण अर्थात स्यानिटाइज गर्ने अभियान शुरु गरेको छ ।

प्रस्तुत अभियान अन्र्तगत कोटेश्वर जडिबुटी चोक देखि गट्ठाघर र लोकन्थलीबीचमा पर्ने सडकमा प्रत्येक सवारी साधनलाई रोकेर बिहीबार स्यानिटाइज गरिएको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031