शुक्रबार, बैशाख १४, २०८१

बर्ष २०७७ को मंगलमय शुभकामना

– सनतकुमार थापा-

काठमाडौं बैशाख १ ,

नयाँ बर्ष २०७७ तिमी सुखद खबर लिई आऊ !
कोरोना महामारी बाट बिस्वलाई मुक्ति दिलाऊ !!

कोरोना बिरूद्धको औषधिको छिटो उदय गराऊ !
बिस्वका मानब जातीलाई सन्तोषको सास फेराऊ !!

एक आफसमा सद्भाब र भातृत्वको बिकास गराऊ !
सबैलाई अनुशासन र सदमार्गमा हिड्न प्रेरित गराऊ !!

ईस्वर प्रति भक्तीभाब र सबैमा सच्चा बिस्वास जगाऊ !
घृणा दोयस , रिसराग लोभ बाट मानव जातीलाई बचाऊ !!

अब कुनै पनि दैविक विपत्तिका दू:खद अबस्था नल्याउ !
सबै मानिसलाई निरोगी र प्रगतीको बाटोमा अगाडी बढाऊ !!

मानव जातीमा नयाँ जोसजागर उमंग एवं उत्साहको कामना !
नयाँ बर्ष २०७७ को उपलक्ष्यमा हार्दिक मंगलमय शूभकामना !

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।