शुक्रबार, बैशाख १४, २०८१

कोभिड उपचार कोषमा सर्वोच्चका प्र.न्या सहित न्यायाधीशको १५ दिनको पारिश्रमिक

काठमाडौ चैत २२ , सर्वोच्च अदालतलले सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले १५ दिनको तलब उपलब्ध गराउने भएको छ ।

शुक्रवार सम्पन्न अदालतको पूर्ण बैठकले कोभिड १९े सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गर्दै आएको र अझै आगामी चैत २८ सम्म प्रस्तुत सेवा वाहेक अन्य सेवा सञ्चालन नगर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।