काठमाडौं फागुन २३, राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । २०७२ सालको भूकम्पले ठूलो क्षति पु-याएको मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न गर्दै मङ्सिर १२ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको भए पनि उपयुक्त पूजा साइत नभएकाले रोकिएको मनकामना मन्दिरको दशकर्म पूजाको शुभारम्भका लागि आज आयोजित सम्पन्नता एवम् दशकर्म पूजाको सुभारम्भ गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।
सहयोगी चन्दादाताहरु मध्ये मनकामना केबलकारका संस्थापक स्व लक्ष्मणबावु श्रेष्ठको स्मृतिमा मनकामना दर्शन प्रालिले १ रोड १२ लाख १सय ११ रुपियाँ चन्दा दिनु हुने मनकामना दर्शन प्रालि र रु १ करोड ११ लाख सहयोग गर्ने चन्दादाता योगेश्वर अमात्य लगायतलाइ सम्मान
साथै उहाँले त्यस अवसरमा सरकार र सर्वसाधारणको सहकार्य अर्थात श्रद्धालु भक्तजनबाट संकलित चन्दा र सरकारबाट प्राप्त ४ करोड गरी १४ करोड ६४ लाख ८८ हजार ५ सय ९७ रुपियाँको लागतमा मनकामना मन्दिरको पुननिर्माण सम्पन्न भएकोान खुसी व्यक्त गर्दै स्थानीय जनता सक्रिय भए आफ्नो क्षेत्रको विकास आफै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मनकामना मन्दिरको पुनःनिर्माण भएको बताउँदै मनकामना मन्दिर पुनःनिर्माणमा नगद तथा जिन्सी सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मानीत गर्नु भएको थियो ।
त्यस अवसरमा पुर्ननिर्माण कार्य महत्वपूर्ण सहयोगी चन्दादाताहरु मध्ये मनकामना केबलकारका संस्थापक स्व लक्ष्मणबावु श्रेष्ठको स्मृतिमा मनकामना दर्शन प्रालिले १ रोड १२ लाख १सय ११ रुपियाँ चन्दा दिनु हुने मनकामना दर्शन प्रालि र रु १ करोड ११ लाख सहयोग गर्ने चन्दादाता योगेश्वर अमात्य लगायतलाइ सम्मान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी निर्मित लिफ्टको समेत सुभारम्भ गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार
- प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मक: सञ्चार मन्त्री कार्की
- बढ्यो कोभिड संक्रमितको सख्या ,काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित
- विभागको विस्तारित अनलाइन सेवालाइ थप विस्तारित गर्दै अगाडि बढाउनुपर्नेमा मन्त्री कार्कीको जोड
- पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सर्तक रहन विभागको आग्रह
- आज सत्ता साझेदार दल माओवादीको केन्द्रीय समिति बैठक बस्दै
- निजगढ विमानस्थल निर्माणकार्य तदारुकताका साथ अगाडि बढाउँन प्रम देउवाको निर्देशन
- सत्तागठबन्धनको हस्ताक्षर संकलन अभियानसंगै मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छाड्दै
- बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने
- महानगरको आर्थिक विधेयक संशोधनसहित पारित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान