शुक्रबार, बैशाख १४, २०८१

प्रस्तावित प्रन्या जबराविरुद्ध ९ वटा उजुरी दर्ता

काठमाडौ पुस १२,  सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध कुनैपनि किसिमका यजुरी भय दिन संसदीय सुनुवाई विशेष समितिले गरेको आग्रह अनुरुप उहाँ विरुद्ध  समितिमा न्यायाधीश जबराविरुद्ध ९ वटा उजुरी परेको जनाएको छ ।

स्तावित प्रन्या न्यायाधीश जबरालाइ गत मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।
समितिका अनुसार जवरा विरुद्ध परेको यजुरीको छानविन गरि  सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा उनी प्रधानन्यायाधीशका लागि योग्य सावित हँने जनाएको छ । यसअघि संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।