शनिबार, बैशाख १५, २०८१

प्रम ओलीको स्वास्थ्य स्थिति स्थिर, काङ्ग्रेस सभापति देउवा र नेकपाका नेता नेपालद्दारा शीघ्र स्वास्थ्यलाभको कामना

 काठमाडौ कार्तिक १२, अचनाक स्वास्थ्य अवस्था विग्रेपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रम ओलीको उपचारमा संग्लग्न प्रा.डा अरुण सायमी नेतृत्वको चिकित्सक टोलीको अव्जरभेसनमा उपचार गराउँदै रहनु भएका प्रधानमन्त्री ओलीको आज साँझ सम्मको स्वास्थ्य अवस्था रिपोर्ट सुधारोन्मुख रहेको जानकारी अूपतालले दिएको छ ।

यसैवीच आज प्रम ओली भर्ना हुन भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।