सोमवार, बैशाख २४, २०८१

नेकपाका अध्यक्ष प्रचण्ड आज तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं भाद्र २१,  नेकपाका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री  प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आज तीन दिने भारत भ्रमणमा जादैछन् ।  सम्वद्ध स्रोताबट प्राप्त जानकारी अनुसार उहाँ आज दिउँसो ३ बजे भारत भ्रमणमा जाने कार्यक्रम रहेको थाहा भएको छ ।

त्यस्तै भारतमा रहँदा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग सहित भ्रमणको दोस्रो र तेस्रो दिन भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग दुई पटक छलफल गर्ने कार्यसूची रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।