सोमवार, बैशाख २४, २०८१

यातायात कार्यालय  ठूलो भ-याङका तीन कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाडौ भाद्र २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यातायात व्यवस्था कार्यालयका कर्मचारी त्रयविरुद्ध मुद्धा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार यसरी मुद्धा दायर गरिएका कर्मचारीहरु क्रमस ठूलो भ¥याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठ रहेको जनाएको छ ।

आयोगका अनुसार यि कर्मचारीत्रयले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रु १६ हजार घुसवापत लिएको तथ्यफेला परेपछि मुद्धा दायर गरिएको जनाउँदै निजहरुििवरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।