शुक्रबार, बैशाख १४, २०८१

प्रेस सोसाइटी ३ नं प्रदेशको नेतृत्वमा पत्रकार शाही

 काठमाडौ भाद्र २४ , नयाँ शक्ति पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सोसाइटी नेपालको ३ नं.प्रदेशको शनिवार सम्पन्न भेलाले पत्रकार योगेन्द्रप्रताप शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नयाँ कार्यसमितिको उपाध्यक्ष , सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमस गणेश आचार्य , शिव बस्नेत, केदार भट्टराई र सिर्जना तामाङ रहेकी छिन ।

त्यस्तै , सदस्यहरूमा विपिन पौडेल, सन्तोष गौतम, यज्ञ कार्की, संजय मर्हजन, शैलेश, अनुजा न्यौपाने, रामकृष्ण तामाङ रहनु भएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार भेलामा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विशेष अभिव्यक्ति दिदै
नयान् प्रविधिीको विकाससंगै सूचना र सञ्चार क्षेत्रमा नयाँ नयाँ कोरिएको कारण सोहि अनुरुप नयाँ शक्तिमा आवद्ध पत्रकारहरुको पनि रुपान्तरण आवश्यक रहेको बताउँनु भएको  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।