शुक्रबार, बैशाख १४, २०८१

बेलायतको प्रतिष्ठित LCN Awards का लागि नेपाली युवाव्यवसायी पौडेल नोमिनेट

काठमाडौं साउन १७, बाग्लुङ्गका युवा ब्यबसायी कृष्ण पौडेल बेलायतको प्रतिष्ठित पुरस्कार LCN Awards 2018 को लागी नोमिनेट भएका छन।  युवा व्यवसायी पौडेलले बेलायतका धनाड्यहरु बस्ने शोलिहुल नामको नगरमा हालैमात्र नेपाली  युवा व्यवसायी  पौडेलले   सञ्चालन गरेको Hobsmoat Launderette  नामक घरायसी एंव औधौगिक क्लिनिङ कम्पनीको प्रभावकारी सेवाको लागि हो ।

अनलाईन सर्बे, गुगल रिभ्यु,गुगल भ्यु,गुगल म्यापको डेस्टिनेसन फोलो,  फोलो, उपभोक्ताको पोस्टल धारणाको आधारमा   निर्णय हुने   LCN Awards 2018     आगामी सेप्टेम्बर २७ मा एकविशेष कार्यक्रमकावीच घोषणा हुनेछ।

बेलायतको यो राष्ट्रिय पुरस्कार हात पार्नको लागी विभिन्न अनेकन प्रतिष्ठित कम्पनीहरुले बर्षौ बर्षौसम्मको  मेहनेत गरेका हुन्छन।  तर  एवार्डका लागि  नोमिटेट युवा व्यवसायी पौडेलको बढ्दो लोकप्रियतासंगै माहौल उनकै पक्षमा बन्दै गएको बुझिएको छ । यदि प्रस्तुत Awards कृष्णले प्राप्त गरेमा यो केबल उनको लागी मात्र नभई  नेपालको लागि समेत राष्ट्रिय गौरबको बिषय हुनेमा दुईमत हुने छैन।

  यस्तो थियो गत वर्षको पुरस्कार वितरण कार्यक्रम: 

Published on: Aug 2, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।