काठमाडौं साउन १ , सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नेपालको विकास कार्य, विशेष गरी मानवश्रोतको दक्षता विकासमा सहयोग गर्दै आएका इजरायलले आफ्नो स्थापनाको ७० वर्ष र मसाभ ९इजरायली परराष्ट्र मन्त्रालयको अन्तराष्ट्र्रिय सहयोग निकाय मसाभ स्थापनाको ६० बर्ष आज एक कार्यक्रमकावीच मनाएका छन ।
इजरायली राजदूतावासले यसवर्ष स्वतन्त्रता दिवस मनाउन छुट्याइएको रकम अपाङ्ग बालबालिकाहरुको हिंडडुलमा पहुँच र आत्मनिर्भरता बृद्धि गरी जीवनमा सहजता ल्याउने विशेष कार्यमा खर्च गर्ने नितिगत निर्णय सहित लायन्स क्लब काठमाडौं क्यापिटल डिस्ट्रिक्ट ३२५–ए२ र करुणा फाउन्डेसन नेपालको हातेमालोमा अपाङ्ग बालबालिकाहरुको लागि तयार पारिएको ४० वटा इजरायली “व्हिलचियर अफ होप” बालबालिकाहरुलाई वितरण गरिएको थियो ।
प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजना गरेको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले दुई देशबीच सम्बन्ध स्थापना कालदेखि नै नेपालको सामाजिक–आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहायताको सराहना गर्दै अपाङ्ग बालबालिकाहरुलाई वितरण गरिएको व्हिलचियरहरुले हिडडुल गर्ने सहज हुने बताउनु भएको छ ।
कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले यस्तो मानवीय कार्यमा राजदूतावासले केही सहयोग गर्न सके कोमा सन्तुष्टि व्यक्त गर्दै उहाँले भविष्यमा पनि यस्ता मानवीय कार्यहरुमा इजरायली राजदूतावासले सहायोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै लायन्स क्लव ईण्ट्रन्यासनल डिस्ट्रिक्ट ३२५–ए२ का डिस्ट्रिक्ट गभर्नर लायन सुदर्शनधर प्रधानाङ्गले सन् १९१७ मा “हामी सेवा गर्छौ” भन्ने मूल नारा सहित स्थापना भएको लायन्स क्लव ईण्टरनेशनलले विश्वभर २०४ देशहरुमा रहेका आफ्ना १४ लाख सदस्यहरुमार्फत जनताहरुलाई सेवा प्रदान गर्दै आएको बताउनु भएको उक्त कार्यक्रममा रुणा फाउण्डेशन नेपालका उपाध्याक्ष प्रा।डा। भगवान कोइरालाले बालबालिकाहरु अपाङ्ग हुनबाट बचाउन, अपाङ्ग बालबालिका तथा वयस्क र तिनका परिवारहरुको जीवनस्तरमा सुधार गर्न लक्षित फाउण्डेशनका कार्यक्रमहरुबारे प्रकाश पार्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान