आइतवार, बैशाख १६, २०८१

यस्तो छ सञ्चारकर्मी समीरद्धारा निर्देशित म्यूजिक भिडियो

  काठमाडौं साउन ३,  सञ्चारकर्मी दिपक समीरद्धारा निर्देशित पहिलो म्यूजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । चर्चित गायक राजेशपायल राईको वैगुनी रै छौ मायालुु बोलको गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरेका हुन् ।

 भरत बंजमको शब्द, बशन्त मुकरुंगको संगीत रहेको भिडियोमा श्रीदेव भट्टराई, पुरुषोतम सानु र वर्षा चौलागाईको अभिनय हेर्न सकिन्छ । श्रोताले अत्याधिक मन पराएको उक्त गीतलाई सुजन शाहीले संपादन गरेका छन् भने दीपक सोनले पर्दामा उतारेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।